कस्तो भाँडोमा पानी पिउनु हुन्छ? प्लास्टिकको बोतलबाट पानी पिउनु खतरनाक...
lokaantar.com · Sun May 09 18:11:00 GMT 2021
काठमाडौं- गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ । शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने हुन्छ ।
त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर लैजान्छन् । तर प्लास्टिकको बोतलबाट पानी पिउनु हानिकारक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)