विद्युतीय कारोबार मुद्दामा आरती रावल पुर्पक्षका लागि जेल चलान
rajdhanidaily.com · Fri Jul 24 07:32:43 GMT 2026

काठमाडौं । विद्युतीय कारोबार मुद्दामा आरती रावल पुर्पक्षका लागि जेल चलान भएकी छन् । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार उनलाई महिला बन्दीगृह, जगन्नाथ देवल चलान गरिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको बेञ्चले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)