चेल्सी विजयी
nepalipatra.com · Sun Oct 31 06:10:00 GMT 2021
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई ३-० गोलले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)