नेपालगन्जमा बम विष्फोट, २ जना घाइते
onlinekhabar.com · Wed Nov 16 17:44:11 GMT 2022
३० कात्तिक, काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)