विराटनगर विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव तामाङ पक्राउ
kendrabindu.com · Fri Jul 24 07:41:14 GMT 2026

मोरङ । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख मिक्मार तामाङलाई प्रहरीले नगद रकमसहित विराटनगर विमानस्थलबाट नियन्त्रणमा लिएको छ।
नेपाल सरकारका उपसचिवसमेत रहेका तामाङको साथबाट स्रोत खुल्न नसकेको ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)