भारतले अस्ट्रेलियालाई दियो २ सय ६ रनको लक्ष्य
nepalviews.com · Mon Jun 24 17:22:33 UTC 2024
काठमाडौं । टी–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा भारतले अस्ट्रेलियालाई २ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)