लामी समुदाय जुटे संस्कृति संरक्षणमा
annapurnapost.com · Sat Sep 03 17:37:00 GMT 2022
काठमाडौं : अल्पसंख्यक बलामी समुदाय आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षणमा जुटेका छन्। समाजसेवी मोहनबहादुर बलामीको नेतृत्वमा टेकानपुर संस्कृतिक संरक्षण समिति नै बनाएर उनीहरु धर्म, संस्कृति, परम्पराको संरक्षणमा लागेका छन्।
बलामी समुदायको संस्कृति परम्परा संरक्षणका लागि बनाएको समितिको शनिबार एक समारोहका उद्घाटन गरिएको छ। उद्घाटनमा बोल्दै बागमती प्रदेश सभाका सदस्य रमा आले मगरले नेपाल कला र संस्कृतिले भरीपूर्ण देश भएको बताउँदै यसको संरक्षण एकीकृतरुपमा गर्नुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)