फेलिक्सको निर्णायक गोलमा पोर्चुगल विजयी
ratopati.com · Thu Sep 24 21:11:19 GMT 2026
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले वेल्समाथि १–० गोलको कठिन जित निकालेको छ ।
समूह ‘डी’ अन्तर्गत सम्पन्न खेलमा पोर्चुगलको जितमा जोआओ फेलिक्सले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । उनले खेलको २२औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल १–० ले विजयी भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)