‘एक सय १३ देशमा कुनै पनि महिला राष्ट्र प्रमुख भएका छैनन्’
farakdhar.com · Mon Jun 24 17:21:54 UTC 2024

विश्वभरका एक सय १३ देशमा कहिल्यै पनि राज्य वा सरकारको प्रमुखका रूपमा महिलाले काम गरेका छैनन् ।
हालसम्म २६ देशमा मात्र महिलाको नेतृत्व रहेको सोमबार प्रकाशित महिला राजनीतिक नेत्रीहरूको युएन वुमन विश्वव्यापी तथ्यांक २०२४ ले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)