मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले बाराका खेतीयोग्य जग्गा बर्सेनि बगाउँदै‚ हजारौं बिघा बगरमा परिणत

thahakhabar.com

बारा : जीतपुरसिमरा उपमहानगरपालिका–१२ फक्तेपुरका ५० वर्षीय सन्तोष चौधरीको चार बिघा खेतमा बाढी पसेपछि यस वर्ष रोपाइँ गर्न पाएनन्। बाढीले खेत र बिउ सबै पुरेपछि उनलाई चिन्ताले सताएको छ।

‘खोला जताततै बगिराछ, कसैको घर डुबेको छ त कसैको खेत डुबिराछ। सबै बर्बादै भयो,’ चौधरीले भने, ‘पाँच वर्षअघि गहुँ, मकै, धान गरी तीन बाली राम्रो हुन्थ्यो। अहिले एक बाली पनि हुँदैन। एउटा खेत तीनपटक रोप्नुपर्छ। तै पनि बाढी पसेर पुरिदिन्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)