गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
barnanmedia.com · Thu Sep 24 21:15:00 GMT 2026

सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको सैन्य उपस्थितिको विरोध गर्दै गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै उहाँले इजरायलले आफू सत्तामा आएयता सिरियामा ५०० भन्दा बढी हवाई तथा तोप आक्रमण र करिब एक हजार २०० स्थल कारबाही गरेको दाबी गर्नुभयो । ती कारबाहीका क्रममा करिब ३०० जनालाई हिरासतमा लिइएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)