वर्षाबीच विजयोत्सव (१८ तस्बिर)
baahrakhari.com · Sat Apr 29 16:29:00 GMT 2023
काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको नतिजाका आधारमा नेपाल उपाधिनजिक पुगेको हो ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले बिथोलेको थियो । खेल रद्द भएको थियो । सोही कारण समूह चरणको प्रदर्शनका आधारमा नेपाल फाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)