मुम्बई इण्डियन्समाथि कोलकोताको शानदार जित
kharibot.com · Mon May 09 17:41:00 GMT 2022
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई ५२ रनले पराजति गरेको हो ।
कोलकोताले दिएको १६६ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले १७.३ ओभरमा अल आउट हुदै ११३ रन मात्र बनाएपछि खेल ५२ रनले हारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)