जलेका नोट र पैसाको सुरूङ भेटिएको दृश्य भ्रामक– देउवा सचिवालय
setopati.com · Thu Sep 18 17:09:00 GMT 2025

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले बुढानिलकण्ठस्थित देउवा निवासमा पैसाको सुरूङ भेटिएको भनी सामाजिक सञ्जालमा गरिएको प्रचार झूटो भएको प्रस्टीकरण दिएको छ।
देउवाका स्वकीय सचिव भानु देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त प्रस्टीकरण दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)