मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारमा रहेको तालिबान दूतावासले अफगान शरणार्थीहरूलाई पाकिस्तानबाट निकाल्ने सम्बन्धमा ज्ञापनपत्र जारी

hamrakura.com · Sun Nov 12 00:00:00 GMT 2023

काबुल। कतारमा रहेको तालिबान दूतावासले पाकिस्तानबाट अफगान शरणार्थीहरूलाई एकतर्फी र जबरजस्ती निर्वासन गरेकोमा सबै कूटनीतिक र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई चिन्ता व्यक्त गर्दै ज्ञापन पत्र जारी गरेको खामा प्रेसले जनाएको छ।

पाकिस्तानको दुर्व्यवहार र अफगान शरणार्थीहरूलाई जबरजस्ती निष्कासनलाई हाइलाइट गर्दै तालिबान दूतावासले नोभेम्बर ६ मा सबै कूटनीतिक नियोग र दूतावासहरूलाई ज्ञापन पत्र पठायो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)