गाक्पोले इन्जुरी समयमा गोल गरेपछि नेदरल्यान्ड्स र जर्मनी १–१ को बराबरीमा
ratopati.com · Thu Sep 24 21:34:02 GMT 2026
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
समूह ‘बी’ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा सुरुवाती अग्रता जर्मनीले लिएको थियो । उसका लागि खेलको ३२औँ मिनेटमा फेलिक्स न्मेचाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)