कागका कारण तीव्ररुपमा फैलियो बर्डफ्लु !
corporatenepal.com · Sun Jun 28 12:39:45 GMT 2026

काठमाडौं । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको सरकारी पक्षले दावी गरेको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको अनुमान गरिएको हो ।
पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । ‘कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन’, उनले भने, ‘सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)