दुई वर्षमै 'एमजी' ले बेच्यो ७ सय बिजुली गाडी, नयाँ मोडल कहिले आउँछ?
setopati.com · Mon Jan 03 00:25:00 GMT 2022
मोरिस ग्यारेज, छोटकरीमा 'एमजी' का बिजुली गाडी नेपालमा पाइन थालेको दुई वर्ष मात्र भयो। एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यी दुई वर्षमा सात सयभन्दा बिजुली गाडी बेचिसकेको छ।
पारामाउन्ट मोटर्सकी मार्केटिङ एवम् सञ्चार अधिकारी मनिता नेम्बाङका अनुसार एमजीको 'जेडएस' बिजुली गाडीले छोटो अवधिमै उपभोक्ताको मन जित्न सफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)