मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध

ratopati.com · Thu Sep 24 21:43:44 GMT 2026

कर्णाली । कर्णाली प्रदेश सरकारले भारी वर्षाको सम्भावित मौसमी जोखिम र क्षतिबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबारको बैठकले बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिमबाट सर्वसाधारणलाई बचाउन कर्णाली प्रदेशवासीलाई आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)