हालान्डको दुई गोलमा डेनमार्कविरुद्ध नर्वे विजयी
ratopati.com · Thu Sep 24 21:40:54 GMT 2026
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नर्वेले डेनमार्कमाथि ३–२ गोलको रोमाञ्चक जित दर्ता गरेको छ ।
समूह ‘डी’ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेलाई जिताउन स्टार स्ट्राइकर अर्लिङ हालान्डले दुई गोल गरे भने ओस्कार बबले एक गोल थपे । डेनमार्कका लागि मिकेल डाम्सगार्ड र रास्मस होइलुन्डले एक–एक गोल फर्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)