दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना
baahrakhari.com · Thu Jul 06 17:34:00 GMT 2023
नयाँ दिल्ली । भारतको संघीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन् ।
भारतका संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)