मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालुवाटारमा प्रर्दशन गएका बिनु यादव र निहारिका राजपुतमाथि प्रहरीले चलायो मुद्दा

setopati.com · Fri Jul 24 08:22:05 GMT 2026

बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्न गएका बिनु यादव र निहारिका राजपुतमाथि प्रहरीले मुद्दा चलाएको छ।

बिनु र निहारिकालाई बिहीबार प्रहरीले बालुवाटारबाट नियन्त्रणमा लिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)