निर्माणको अन्तिम चरणमा पुगेको टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र (तस्बिरहरू)
setopati.com · Sat Jul 25 03:57:23 GMT 2026

काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिएको छ।
महानगरका अनुसार केन्द्रको निर्माण कार्य अन्तिम चरणतर्फ अघि बढिरहेको छ। निर्माण सम्पन्न भएपछि मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)