अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमि-फाइनलमा
kalakarmi.com · Mon Jun 24 18:25:37 UTC 2024
काठमाडौां- कप्तान रोहित शर्माले ४१ बलमा ९२ रन बनाएको खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्दै जारी विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।
सोमवार राति भारतले दिएको २०६ र को विशाल लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाको टीमले २० ओभरमा ७ विकेट गुमाएर १८१ रनमात्र बनाउन सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)