विपिन कार्कीले थाले उपकरण व्यवसाय, अन्तर्राष्ट्रिय स्तरको छायांकन सुविधा दिने
onlinekhabar.com · Fri Jul 24 08:49:50 GMT 2026

काठमाडौं । अभिनेता विपिन कार्की, छायांकार चिन्तन राजभण्डारीसहितले उपकरण व्यवसाय थालेका छन् । उनीहरूले ‘लाइट वेन्डर्स’ नामक कम्पनीमार्फत प्रोडक्सन र छायांकन व्यवस्थापनका काम अघि बढाएका हुन् ।
श्याम खड्का र एरिस थापा समेत साझेदार रहेको यो कम्पनीले नेपालमा हुने फिल्म छायांकनका लागि ग्रीप ट्रक, लाइट लगायतका उपकरण उपलब्ध गराउनेछ । जसका लागि ३ वटा ग्रीप ट्रयाक तयार पारिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)