मोदीको पहलपछि सरकार-आन्दोलन वार्ता
khabarhub.com · Fri Jul 24 08:51:56 GMT 2026

नयाँदिल्ली – भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्तामा बस्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)