ट्रेलरमा ‘हली’ : छाउ प्रथाको यथार्थ कथा चित्रण
kalakarmi.com · Fri Jul 24 08:57:56 GMT 2026

काठमाडौं- यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ । शुक्रवार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा छाउप्रथामा आधारित यो कथाले महिनावारी हुदा स्कुल पढाउनु हुदैन भन्दै स्कुल नपठाएको ट्रेलरमा देख्न सकिन्छ। साथै,२१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने कथा देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)