मेयर बालेन ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा
Ujyaaloonline.com · Thu Sep 14 01:05:40 GMT 2023
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्न सफल हुनुभएको छ । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि समावेश गरेको हो ।
म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)