भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
lokaantar.com

भारतमा खाना पकाउने एलपी ग्यास सिलिन्डरको मूल्यमा फेरि वृद्धि गरिएको छ ।
शनिबार रातिदेखि लागू हुने गरी १४.२ किलोग्रामको घरेलु ग्यास सिलिन्डरमा २९ भारतीय रूपैयाँ मूल्य बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)