नेपालको उत्कृष्ट बलिङमा ओमान ९४ रनमा समेटियो, करण केसीले लिए तीन विकेट
hamrakura.com · Sun Jun 07 00:00:00 GMT 2026
काठमाडौँ। सन् २०२६ एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ९४ रनमा समेट्दै फाइनल यात्राका लागि बलियो आधार बनाएको छ। सिंगापुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा अलआउट भएको हो।
ओमानका लागि कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ रन जोडे। अन्य ब्याट्सम्यानले नेपाली बलिङ आक्रमणसामु टिक्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)