नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
aarthiknews.com

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको वृद्धिलाई निरन्तरता दिँदै नेप्से ७.९० अंक बढेर २ हजार ७३४.६३ विन्दुमा पुगेको हो।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३५३ वटा स्टकको ७० हजार १५८ पटक कारोबार हुँदा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)