दक्षिणपूर्वी एसियाबाट ८६० नेपालीको उद्धार, ४९ जना कम्बोडियाको जेलमा
baahrakhari.com · Fri Jul 24 09:33:03 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियाली राष्ट्र कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट ८६० नेपालीको उद्धार गरिएको जनाएको छ ।
दक्षिणपूर्वी एसियाअन्तर्गत कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन ‘स्क्यामिङ’ सेन्टरमा ठगिन पुगेका उनीहरूलाई उद्धार गरी स्वदेश फर्काइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)