मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहुको भाषण सुरु भए लगत्तै दर्जनौँ प्रतिनिधि युएन महासभा हलबाट बाहिरिए

ratopati.com · Thu Sep 24 23:04:44 GMT 2026

न्युयोर्क । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन सुरु गरे लगत्तै दर्जनौँ देशका प्रतिनिधि महासभा हलबाट बाहिरिएका छन् ।

बिहीबार न्युयोर्कस्थित युएन मुख्यालयमा नेतन्याहु सम्बोधनका लागि मञ्चमा पुगेपछि प्रतिनिधिहरू एकपछि अर्को गर्दै हलबाट बाहिरिएका हुन् । उनीहरूले नेतन्याहुको भाषण बहिष्कार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)