मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

‘नेपाल-भारत विकास सहकार्य’ मा बनेको महेन्द्र माविको भवन हस्तान्तरण

nepalviews.com · Wed Oct 11 16:18:04 GMT 2023

काठमाडौं । काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो भवन हस्तान्तरण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)