मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘हिमाल मासिए हामी पनि रहँदैनौं’

himalkhabar.com · Thu Sep 01 01:15:00 GMT 2022

‘मैले सगरमाथा आरोहण थाल्दा तेस्रो र चौथो शिविरको बीचमा ५० मिटरजति चट्टान थियो, अहिले ७० मिटरभन्दा बढी छ।’

कैयौं मानिसले जीवनमा एक पटक ८,८४८.८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने सपना साँचेका हुन्छन्। ५,३६४ मिटर उचाइमा अवस्थित आधार शिविरसम्म पुग्ने मौका पनि धेरै कमले मात्र पाउँछन्। आरोही कामिरिता शेर्पा का लागि भने सगरमाथा आरोहण एउटा नियमित काम जस्तै हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)