धरान कार्यपालिकाबाट दुई अर्ब २० करोडको बजेट तथा नीति कार्यक्रम पारित
ratopati.com · Thu Sep 18 19:12:00 GMT 2025

सुनसरी । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगर सभामा अनुमोदनका लागि प्रस्तुत गरिने भएको छ ।
धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष तथा नगर प्रवक्ता सूर्यप्रसाद भट्टराई (मनोज) का अनुसार बिहीबार बसेको कार्यपालिका बैठकले रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको कुल बजेट साथै नीति तथा कार्यक्रम पनि बैठकबाट पारित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)