मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको हिरासतमा मृत्यु भएकी २२ वर्षीया युवती अमिनीका वकिलविरुद्धको मुद्दामाथि सुनुवाइ शुरू

lokaantar.com · Wed Aug 30 23:57:31 GMT 2023

तेहरान– इरानले महसा अमिनीका वकिलमाथि मुद्दा चलाएको छ । गत सेप्टेम्बरमा मृत्यु भएकी इरानी कुर्द युवती महासा अमिनीका वकिलमाथि ‘प्रणालीविरुद्ध दुष्प्रचार’ गरेको आरोपमा मुद्दा चलाइएको हो ।

इरानी पत्रिका इतेमाद दैनिकले वकिल सालेह निकबख्तमाथि ‘प्रणालीविरुद्ध दुष्प्रचार’ गरेको आरोप लगाइएको अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)