एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज तयार पार्न गर्यो कार्यविभाजन
setopati.com · Fri Mar 01 00:53:49 GMT 2024
नेकपा (एकीकृत समाजवादी) ले पहिलो महाधिवेशनका लागि दस्तावेज लेखनको जिम्मेवारी बाँडफाँट गरेको छ।
फागुन १५, १६ र १७ गते बसेको दस्तावेज मस्यौदा कमिटीले राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)