मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन प्रक्रियामा भाग नलिने घोषणा गरेका रामचन्द्र पौडेल केन्द्रीय सदस्य बनेपछि...

ekagaj.com · Sat Jan 01 16:58:53 GMT 2022

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनको उद्घाटनपछि सम्पूर्ण प्रक्रिया बहिष्कार गरेपनि केन्द्रीय सदस्य मनोनित भएपछि उनकै समूहका नेताहरूले प्रश्न उठाएका छन् ।

संस्थापनइतरको साझा सभापतिको उम्मेदवार बन्न चाहेका पौडेललाई प्रकाशमान सिंहले स्वीकार नगरेपछि उनी मैदानबाट बाहिरिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)