मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलेडाँडामा पर्यटकीय पूर्वाधार निर्माण

gorkhapatraonline.com · Sun Jun 07 03:10:45 GMT 2026

बागलुङ, जेठ २४ गते । सडक सञ्जालले जोडिएसँगै सोलेडाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । जिल्लाको तमानखोला गाउँपालिका–४ मा पर्ने सोलेडाँडामा ५० लाख रुपियाँको लगानीमा थप पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् ।

सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले जडीबुटी सङ्कलन तथा अनुसन्धान केन्द्र, सहिद पार्क, आर्कषक पोखरी, पर्यटक बस्ने स्थल र पदमार्ग निर्माण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)