सेनाले माग्यो उपप्राध्यापकदेखि वेटरसम्म
setopati.com · Mon Apr 11 00:55:00 GMT 2022
नेपाली सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले उपप्राध्यापकदेखि वेटरसम्म माग गर्दै आवेदन खुला गरेको छ।
सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)