एसपीपीमा सहभागी नहुने सरकारको निर्णय
rajdhanidaily.com · Mon Jun 20 23:12:26 GMT 2022
काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गर्दै सो सम्बन्धमा अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेको हो ।
एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपी’bout विवाद सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)