सिक्किममा बरफजस्तै चिसो बाढी, ४० जनाको मृत्यु
shilapatra.com · Fri Oct 06 18:45:00 GMT 2023
शुक्रबार भारत सिक्किमको रंगपो शहरमा अचानक भारी वर्षापछि आएको बाढीले घरहरू डुबेका छन् । भारतको पूर्वोत्तर हिमाली क्षेत्रमा रहेको जलविद्युत बाँध पनि फुटेको छ । यसले बाढीलाई झनै उग्र पारेको छ । बाढीमा अहिलेसम्म ३१ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएकाे छ ।
बरफजस्तै चिसो पानी पहाडी शहरमा बगिरहेको छ । कतिपय घर र पुल बगेका छन् । हजारौँ मानिस घर छोडेर भाग्य बाध्य भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)