एमसीसीमा प्रचण्डको नयाँ शर्त !
onlinekhabar.com · Mon Feb 14 17:14:53 GMT 2022
२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा जाँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) संसदमा लैजान सहमति जुट्नेमा ढुक्क थिए ।
जब बैठकमा उनीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुने, तब उनी पूर्व सहमतिबाट पछाडि फर्किएको अनुमानमा पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

प्रधानमन्त्री देउवा
माओवादी केन्द्र
केपी शर्मा ओली
चोलेन्द्र शमशेर राणा