तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
barnanmedia.com · Fri Jul 24 10:57:17 GMT 2026

आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला कि न होला ? आज माइतीले छान्देको नौरङ्गे चोली भोलि मैसँग होला कि न होला...’ ।
गायिका एलिना चौहानले हालै सार्वजनिक गर्नुभएको ती शब्दसहितको यो तीज गीतले दर्शक र स्रोताको मन जितेको छ । गीतको चर्चासँगै सामाजिक सञ्जाल फेसबुकमा उहाँको सिर्जनाको समेत दर्शकले खुलेर प्रशंसा गरेका छन् । गीत भनेको त यस्तो हुनुपर्छ भन्दै ‘लभ’ र ‘लाइक’को ‘थम्स्’सहितको प्रतिक्रिया दिनेहरुको सङ्ख्यामा लाखौँ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)