विवादका कारण स्थगित रास्वपा सिन्धुपाल्चोक अधिवेशन साउन २२ गते चौतारामा हुने
nepalpress.com · Sat Jul 25 06:21:16 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको विवादका कारण स्थगित भएको जिल्ला अधिवेशनको मिति तोकिएको छ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)