एक्सन फिल्ममा कसैले लिन मान्दैन थिए शाहरुखलाई, भन्छन्- थाेरै ढिला भएँ तर..
shilapatra.com · Fri Sep 08 18:15:00 GMT 2023
भारतीय अभिनेता शाहरुख खानले फेरि एकपल्ट ठूलो पर्दामा तहल्का मच्चाएका छन् । शाहरुखको प्रतिक्षित फिल्म ‘जवान’ ७ सेप्टेम्बरमा रिलिज भइसकेको छ । फिल्ममा ५७ वर्षे शाहरुख दमदार एक्सन गर्दै गरेको देखिएका छन् ।
'जवान'भन्दा अघि यसै वर्षको सुरुवातमा रिलिज भएको ब्ल्कबस्टर फिल्म ‘पठान’मा शाहरुख यस्तै तुफानी अभिनयका साथ देखिएका थिए । आफ्नो ३० वर्षे फिल्म करिअरमा शाहरुखले यी दुई फिल्मभन्दा अगाडि कहिल्यै एक्सन फिल्म गरेका थिएनन् । वर्षौंपछि शाहरुखले आफ्नो लामो करिअरमा एक्सन फिल्म नपाउनुको कारण खुलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)