रुसी जोखिमबीच उत्तरी सीमामा युक्रेनको सुरक्षा कडाइ
kendrabindu.com · Sat Jul 25 06:50:31 GMT 2026

किभ। रुसले बेलारुसको भूमिबाट युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युक्रेनले मस्कोको निकट सहयोगी राष्ट्रसँग जोडिएको आफ्नो उत्तरी सीमालाई थप सुदृढ बनाइरहेको छ ।
कुनै समय दुई देशबीच सर्वसाधारणको आवतजावत हुने व्यस्त सीमा क्षेत्र अहिले बन्द क्षेत्र, सुरक्षा अवरोध र बारुदी सुरुङले भरिएको संवेदनशील भूभागमा परिणत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)