सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
nepalnews.com · Sat Jul 25 06:47:12 GMT 2026

काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूको स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन गरेको छ। सो अभियानले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)