हसिना स्वदेश फर्कने चर्चाबीच बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनद्वारा राजीनामा
kendrabindu.com · Fri Jul 24 11:40:07 GMT 2026
ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामाको पुष्टि स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको छ।
शाहाबुद्दिन अप्रिल २०२३ मा बंगलादेशको राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले देश राजनीतिकरूपमा चुनौतीपूर्ण अवस्थामा रहेका बेला राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)